पात्रो

रेडियो

समाचार खोजी

शिखर इन्स्योरेन्सको १० प्रतिशत बोनस प्रस्ताव

साझा अर्थ संवाददाता २२ माघ २०८१, मङ्गलवार

शिखर इन्स्योरेन्सले  फागुन १३ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको  आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३० गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ २९  गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

245 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु