पात्रो

रेडियो

समाचार खोजी

दाउन्ने एग्रो फार्मले आइपिओ निश्काशन गर्ने

साझा अर्थ संवाददाता १४ पुष २०८१, आइतवार


काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्तावसहित  सातौं वार्षिक साधारणसभासमेत बोलाएको छ । 

सभा पुस १८ गते होटल स्टार रत्ननगर नगरपालिका १ चितवनमा  साधारण सभा बस्दैछ । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ । 

95 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता