पात्रो

रेडियो

समाचार खोजी
बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

असार ११ –  काठमाडौं महानगरपालिकाले आव २०८१/८२ को लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट ल्याएको छ।

सोमबार भएको नगर सभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले उक्त बजेट ल्याएको घोषणा गरेकी हुन्।

उनले भनिन्,‘२०८१ ८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको छ।’ त्यस्तै,उनले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बताइन्।

286 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु