पात्रो

रेडियो

समाचार खोजी

नेपाल एयरलाइन्सको आन्तरिक उडान शुन्य

साझा अर्थ संवाददाता ९ पुष २०८१, मङ्गलवार

 

काठमाडौं। नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्दै आएको सबै विमान ग्राउन्डेड भएपछि उडान शून्य भएको छ।

नेवानिका दुई ट्वीनअटर सञ्चालन भइरहेकेमा गत जेठमा एउटा विमान ग्राउन्डेड भएको थियो । आइतबादेखि अर्को ट्वीनअटर पनि ग्राउन्डेड भएको छ । 
  विमानमा प्राविधिक समस्या आएकाले   ग्राउन्डेड भएको निगम स्रोतल जानकारी दिएको छ ।
 

306 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु