पात्रो

रेडियो

समाचार खोजी

आत्मनिर्भर लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता ९ पुष २०८१, मङ्गलवार

 

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लघुवित्त शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र करसहित ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ । पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

 

 

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता