नागरिक लगानी कोषको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरि कुल १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
अर्थ मन्त्रालयले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ ।
साझा अर्थ संवाददाता