काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । बैठकले वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैकसमक्ष पेश गर्ने र त्यसपश्चात आगामी साधारण सभाबाट अनुमोदन गरिनेछ ।
साझा अर्थ संवाददाता