पात्रो

रेडियो

समाचार खोजी

आरम्भ चौतारी लघुवित्तले लगानीकर्तालाई बनायो निराश

साझा अर्थ संवाददाता २७ मंसिर २०८१, बिहिवार



आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिएर लगानीकर्तालाई निराश बनाएको छ । कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु