एचआइडिसिएलको ५.२५ प्रतिशत लाभांश प्रस्ताव
हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ५.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिले बैठकले हाल कायम चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल सरकारले स्वीकृति दिएपछि र आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
कम्पनीले पुस २४ गते साधारणसभा गर्न पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
साझा अर्थ संवाददाता
२६ मंसिर २०८१, बुधवार
54
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो