पात्रो

रेडियो

समाचार खोजी

हिमालयन डिस्टिलरीको २० प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २४ मंसिर २०८१, सोमवार



हिमालयन डिस्टिलरी लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव  गरेको छ। कम्पनीको मङ्सिर २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को लागि हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको पुस २८ गते हुने आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
 कम्पनीले साधारणसभाको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

118 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्