पात्रो

रेडियो

समाचार खोजी

प्रति तोला चार सय घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता २३ मंसिर २०८१, आइतवार

 

आज आइतबार सुनको भाउ शुक्रबारको तुलनामा प्रति तोला चार सय रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार ३ सय ४५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेघटेर प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ ।  

234 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु