पात्रो

रेडियो

समाचार खोजी

एनएमबि बैंकले लगानीकर्तालाई बनायो निराश, दिएन लाभांस

साझा अर्थ संवाददाता २३ मंसिर २०८१, आइतवार



एनएमबि बैंकले लगानीकर्तालाई निराश बनाउँदै आर्थिक वर्ष २०८०र८१ मा कुनै पनि लाभांश नदिने भएको छ ।

बैंकको मङ्सिर २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ मा  लाभांश वितरण नगर्ने सहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउनेछ ।

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु