पात्रो

रेडियो

समाचार खोजी

लक्ष्मी लघुवित्तले लगानीकर्तालाई बनायो निराश

साझा अर्थ संवाददाता २१ मंसिर २०८१, शुक्रवार

 

लक्ष्मी लघुवित्तले लगानीकर्तालाई निराश बनाउँदै आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने  निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिएका वित्तीय विवरणहरुमा बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारितरस्वीकृतको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु