पात्रो

रेडियो

समाचार खोजी

मंसिर १६ देखि लिबर्टी इनर्जीको हकप्रद शेयर

साझा अर्थ संवाददाता ७ मंसिर २०८१, शुक्रवार

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले  १ः०.५० को अनुपातमा ७५ करोड बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो ।  शेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । 

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता