पात्रो

रेडियो

समाचार खोजी

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

काठमाडौं  मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 
 
अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको थियो ।  नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  


 

221 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु