पात्रो

रेडियो

समाचार खोजी

बुढा निलकण्ठ हेरीटेजले आइपीओ निश्काशन गर्ने

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

काठमाडौः होटल बुढानिलकण्ठ हेरिटेजले आइपीओ निश्काशन गर्ने भएको छ । कम्पनिको आगामी साधारण सभाले सो निर्णय गरेपछी आइपीओ निश्काशन हुने छ । 
कम्पनीको साधारण सभा मंशिर १४ गते बस्ने निणर्य कम्पनी संचालक समितिले गरेको छ । ८५ करोड चुक्ता पूँजि रहेको कम्पनीले २९ दशमलब ५६ प्रतिशत हकप्रद शेयर जारी गरेपछि सर्वसाधारणकालागि आइपीओ निश्काशन गरिने कम्पनीले जनाएको छ ।

243 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ