पात्रो

रेडियो

समाचार खोजी

सानिमा बैंकको बिग मार्ट खरिदमा २० प्रतिशतसम्म छुट

साझा अर्थ संवाददाता १४ कार्तिक २०८१, बुधवार

 


काठमाडौं। सानिमा बैंकले तिहार अवसरमा ग्राहकलाई डिजिटल बैंकिङ माध्यम प्रयोग गरी डिजिटल भुक्तानीक प्रोत्साहन गर्न बिगमार्ट ९मेगा मार्टसँग छुट सम्झौता गरेको छ।
सम्झौतापछि सानिमा भिसा डेबिटरक्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाासम्म छुट प्राप्त गर्न सकिनेछ।

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर उपलब्ध गराएर डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।

हाल बैंकले १३३ शाखा र १२४ एटिएमबाट बैंकिङ कारोबार गर्दै आएको छ।

 

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु