ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न
ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट ९शिखर सम्मेलन० चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिट अन्तर्गतको ‘लार्ज९स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि(मुनले सहभागिता जनाई आफ्नो भनाई पनि राखे । सम्मेलनमा, ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनि र आइयुसिएन ९इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच “चेरिस नेचर” नामक ग्लोबल कोअपरेसन प्रोजेक्ट ९सहयोग परियोजना०मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ पनि भएको थियो ।
सम्मेलनमा, बान कि९मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र९ग्लोबल न्यु इनर्जि सेक्टर०मा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनिको योगदानप्रति प्रशंसा गरेयो । उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो९कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरे ।
बान कि९मुनको सन्देश पछि, दिगो उच्च गुणस्तरीय विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा समानुपातिक विकास हासिल गर्न, ओमोडा एन्ड जेइकोको अभिभावक ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनिले विश्वव्यापी इएसजि ९इन्भायरमेन्टल, सोसियल, र गभर्नेन्स० अलाएन्स स्थापना भएको घोषणा गरेको छ । यो पहलले विभिन्न क्षेत्रहरूसँग सहकार्य बढाउँदै “इनोभेसन, ग्रिन, एन्ड सेयरिङ” ९नवप्रवर्तन, दिगो, र साझेदारी० मा केन्द्रित ग्लोबल इको(कम्युनिटि निर्माण गर्ने लक्ष्य लिएको छ ।
सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागिता रह्यो । आफ्नो ग्रुप भरीमा नै नयाँ ऊर्जाको क्षेत्रमा अग्रणी ब्रान्ड रहेको ओमोडा एन्ड जेइको, इएसजि इनिसिएटिभको अग्रपङ्क्तिमा रहेर विश्वव्यापी रणनीतिहरूमार्फत स्थानीय विकास ९लोकल डेभलपमेन्ट० प्रवर्द्धन गर्दै, प्राविधिक विकासमार्फत प्रणालीगत सुधार तथा नवप्रवर्तन ९इनोभेसन० गर्न प्रतिबद्ध रहेको छ । यसका साथै, ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई “उत्पादन९उन्मुख” बाट “प्रविधि९उन्मुख” तर्फ सफलतापुर्वक परिवर्तन गरेको छ । नयाँ प्रविधि विकासमा प्रयोगकर्ताको माग तथा आवश्यक्तालाई प्राथमिकतामा राखी, नयाँ ऊर्जा प्रविधिको साथमा उत्कृष्ट विश्वव्यापी उत्पादन प्रणाली ९ग्लोबल प्रोडक्ट सिस्टम० सिर्जना गर्नमा ओमोडा इन्ड जेइको सफल भएको छ ।
103
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो