पात्रो

रेडियो

समाचार खोजी

मुनलाईट हाईड्रो पावर कम्पनीको शेयर निश्काशन तथा विक्री प्रबन्धक नियुक्त

साझा अर्थ संवाददाता १२ कार्तिक २०८१, सोमवार

काठमाडौंः मुनलाई हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर निश्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीले निष्काशन गर्ने साधारण शेयर विक्रिकालागि विक्रि प्रबन्धकमा सो क्यापिटल लाई नियुक्त गरिएको हो । 
लक्ष्मी सनराइज क्यापिटलले मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १०० रूपैयाँ अंकित दरका १ अर्ब ७६ करोड १० लाख ५ हजार रूपैयाँ रकम बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने छ । 
मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गर्ने साधारण शेयरको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड(क्ऋी)लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सो सम्बन्धि सम्भाैता सम्पन्न भइसकेको छ ।

323 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु