पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्यले गर्यो फेरी रेकर्ड ब्रेक, तोलाको एक लाख  ६७ हजार ४ सय

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

धातु सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।  सुनको मूल्य तोलामा १४ सय रुपैयाले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य  प्रति तोला एक लाख  ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।  

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा १५ रुपैयाँले बढेको  छ । आज  चाँदीको मूल्य प्रतितोला २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार  चाँदी २ हजार  ७० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४३ हजार ५२०  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार   ७ सय ८७ रुपैया ५० पैसा  कायम भएको छ ।

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ