पात्रो

रेडियो

समाचार खोजी

शिखर इन्स्योरेन्सको सिईओमा पाण्डे पुनः नियुक्ती

साझा अर्थ संवाददाता ४ कार्तिक २०८१, आइतवार

 


काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले  पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । यसअघि पाण्डे २०७७ सालको कार्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् ।

211 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता