पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदी धितो राखेर ५० लाखसम्म मात्रै कर्जा पाइने

साझा अर्थ संवाददाता २३ असोज २०८१, बुधवार

राष्ट्र बैंकले सुनचाँदी धितो राखेर दिने कर्जामा सीमा लगाएको छ । अब एकजना ऋणीले सुनचाँदी धितो राखेर ५० लाख रुपैयाँभन्दा बढी ऋण लिन नपाइने भएको छ ।  

 हालसम्म एउटै ऋणीले सुनचाँदी धितोमा ५० लाखभन्दा बढी ऋण लिएको खण्डमा ०८३ सालको असार मसान्तसम्म सीमाभित्र ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ । त्यस्तै, किस्ताबन्दीमा प्रवाह गरिएका आवधिक कर्जाको हकमा भाका नाघेमा बक्यौतालाई नै भाका नाघेको अवधिका आधारमा वर्गीकरण गर्नुपर्नेछ ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता