261
काठमाडौं : सौर्य एअरलाईन्सको जहाज दुर्घटनामा परेको छ । करिब ११ बजे उडान भर्ने क्रममा जहाज त्रिभुवन बिमानस्थलमा दुर्घटनामा परेको बताईएको छ ।
अग्नी नियन्त्रक तथा सुरक्षाकर्मीहरूले उद्दारको प्रयास गरिरहेका छन् ।
साझा अर्थ संवाददाता