पात्रो

रेडियो

समाचार खोजी

लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन

साझा अर्थ संवाददाता ९ साउन २०८१, बुधवार

काठमाडौंः लुबिनी प्रदेशमा नौ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ । प्रदेश प्रमुख समक्ष नवनियुक्त मन्त्रीहरुले शपथ गलिएका हुन् ।
मन्त्रि परिषदमा मुख्य मन्त्री चेतनारायण आचार्यका अतिरिक्त नेपाली काँग्रेसबाट चार तथा एमाले बाट चार जना मन्त्रीले शपथ लिनु भएको छ । तर मन्त्रीहरुको विभाग भने तोकिएको छैन । सबै विना विभागीय रहेका छन् ।

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता