पात्रो

रेडियो

समाचार खोजी

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

साझा अर्थ संवाददाता २५ जेठ २०८३, सोमवार

काठमाडौँः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । समसामयिक राजनैतिक विषयमा छलफल गर्नकालागि लागि रास्वपाले सर्वदलीय बैठकको आह्वान गरेबमोजिम सर्वदलीय बैठक बस्न लागेको हो । 
सभापति रवि लामिछानेले उनले आज बिहान ९ बजेका लागि बैठक आह्वान गर्नु भएको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । 
बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बस्नेछ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ ।

33 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु