पात्रो

रेडियो

समाचार खोजी

सोनामको फेस्टिभ अफर, ७० प्रतिशतसम्मको आकर्षक छुट

साझा अर्थ संवाददाता ४ असोज २०८१, शुक्रवार

सोनाम, नेपालकै लोकप्रिय र उच्च गुणस्तरीय तयारी पोशाक ब्रान्डले यस वर्षको दशैं र तिहारलाई लक्षित गर्दै विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ।

सोनामको शोरूमहरू काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, के.एल टावर चाबाहिल, बानेश्वर आइप्लेक्स मल, जडिबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती र छायाँ सेन्टर समावेश छन्। यस्तै, बालाजु बिजी मल, त्रिपुरेश्वर डब्लुटिसि, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टर, र मा पनि सोनामका शोरूमहरू अवस्थित छन् भने सामाखुशी शाखा छिट्टै सन्चालनमा आउँदै छ

काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड,, बुटवल, सुर्खेतको विरेन्द्रनगर, चितवनको सिजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन, र बिर्तामोडमा रहेका सोनामका शोरूमहरूमा पनि यो छुट लागू हुनेछ ।

293 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु