पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट

साझा अर्थ संवाददाता ३१ वैशाख २०८३, बिहिवार

काठमाडौं, वैशाख ३१ः सर्वोत्तम पेन्ट्स इन्ड्रष्ट्रिज लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्राथमिक शेयर (आइपीओ) को बाँडफाँट प्रक्रिया आज आधिकारिक रूपमा सम्पन्न भएको हो । 
 कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा गोलाप्रथामार्फत गरिएको बाँडफाँटमा कुल ८,५०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि कुल ८५,००० कित्ता शेयर छुट्याएको थियो । मागभन्दा करिब १३ गुणा बढी आवेदन परेको ले गोला प्रथाद्वारा शेयर बाँडफाँट गरिएको शेयर विक्री प्रबनधकको भनाई रहेको  छ ।

9 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु