पात्रो

रेडियो

समाचार खोजी

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

साझा अर्थ संवाददाता ३० वैशाख २०८३, बुधवार

काठमाडौंः  याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बुधवार गोला प्रथाद्वारा सो आइपीओ बाँडफाँट सम्पन्न भएको हो । 
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको कम्पनीले जनाएको छ । गोलाप्रथाबाट १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका गरेको विक्री प्रबन्धकको भनाई रहेको छ । कम्पनीले गत बैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागी आइपीओ निष्काशन तथा विक्री खुल्ला गरेको थियो ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ