भर्खरै प्रकाशित खबर
एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
क्यापिटलको राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँ...




