भर्खरै प्रकाशित खबर
जुम्लाको एउटै बगैँचाबाट साढे तीन करोडको स्याउ निर्यात हुँदै:
काठमाडौं : जुम्ला स्याउ उत्पादनका लागि प्रमुख जिल्ला मानिन्छ । साविक कर्णालीका पाँच जिल्लामध्ये जुम्ला स्याउ खेतीको दृष्टिले सबैभन्दा अगाडि छ । यहाँ करिब चार हजार चार सय हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले ल...




