पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्य प्रतितोला ६ सयले बढ्यो

साझा अर्थ संवाददाता १७ भदौ २०८२, मङ्गलवार

काठमाडौं: नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ६ सयले बढेर तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मुल्य तोलाको २ लाख ५ हजार ३ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २४८५  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २४७० मा कारोबार भएको थियो ।

91 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ