भर्खरै प्रकाशित खबर
गोकुल बास्कोटाको टिप्पणी- जेन्जी पुस्ताले क्षितिज पारीसम्म नियालेर आयो भने कसैले रोक्न सक्दैन
काठमाडौँ : नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले जेन्जी र अल्फा पुस्ता आएमा कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले जेन्जी र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काइरहेक...




