पात्रो

रेडियो

समाचार खोजी

तरतला ब्यवस्थापनकालागि ३० अर्ब प्रशोचण गर्दै नेपाल राष्ट्र बैक

साझा अर्थ संवाददाता १८ माघ २०८२, आइतवार

काठमाडौं : नेपाल राष्ट्र बैकले आज बजारबाट ३० अर्ब रुपैयाँ प्रशोचण गर्नेभएको छ । बैंकहरुमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले तलरता ब्यवस्थापन गर्न सो रकम प्रशोचण गर्ने भएको हो । 
तरलता ब्यवस्थापनकालागि निक्षेपसंकलन उपकरण मार्फत ५२ दिनकालागि ३० अबै रुपैयाँ संलन गर्न लागेको राष्ट्र बैंकले जनाएको छ। निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज ३ बजे अनलाईन बोलकबोलमा भाग लिन सक्ने छन्। बोलकबोलमा क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन पाउने छन् ।

82 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ