पात्रो

रेडियो

समाचार खोजी

हेवाखोला हाइड्रोपावर कम्पनीको ५ लाख कित्ता सेयर बिक्री गरिने

साझा अर्थ संवाददाता १३ माघ २०८२, मङ्गलवार

काठमाडौं : पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ५ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ।

कम्पनीलाई रकम आवश्यक भएकाले औचित्य र आवश्यकता हेरी उक्त सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

सो प्रयोजनका लागि विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधारणलाई जानकारी गराइएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ। #sajhaartha

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु