पात्रो

रेडियो

समाचार खोजी

दर्जन भन्सार नाकाबाट निर्यात शुन्य

साझा अर्थ संवाददाता १३ माघ २०८२, मङ्गलवार

काठमाडौंः देशमा सञ्चालित २९ भन्सार कार्यालयमध्ये एक दर्जन नाकाबाट निर्यात शुन्य भएको पाइएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो पाइएको हो । 
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तातोपानी, सुनसरी, सुथौली , महेशपुर, भरतपुर, सति, सिरहा, राजविराज, सुक्खा बनदगाउ , टाँडी गौतमबुद्ध विमानस्थल भन्सार कार्यालयबाट निकाशी सुन्य रहेको छ । निकाशी शन्य भएका कतिपय कार्यालयाबाट आयात भने उल्लेख्य रहेको कार्यालयको तथ्याङ्क छ । निकाशी सुन्य भएपनि आयात उच्च हुने नाकाहरुमा सुथौली, तातोपानी तथा सुनसरी  रहेका छन् ।

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्