पात्रो

रेडियो

समाचार खोजी

चार जलविद्युत् आयोजनाले पाए राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

साझा अर्थ संवाददाता १३ माघ २०८२, मङ्गलवार

काठमाडौंः चार वटा विभिन्न जनलविद्युत आयोजनाले  राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति पाएका छन् । सोमबार बसेको मन्त्रि परिषद बैठकले  ति जलविद्युत आयोजनाहरुलाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो । 
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना तथा सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको बैकठपछी सरकारका प्रवक्ता ओमप्रकास अर्यालले जानकारी दिनुभयो ।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्