पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा ३१.१२ अंकको वृद्धि, ८ अर्ब ४० करोडको कारोबार

साझा अर्थ संवाददाता ४ माघ २०८२, आइतवार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आइतबार  नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ८ अर्ब ४०  करोड २७ लाख ९७ हजार ७७५ मा कारोबार भएको थियो । आज बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रो र गोर्खा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोको शेयर सबै भन्दा बढी ८.७८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी मन्जुश्री फाइनान्सको ५३ करोड १६ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३७ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

95 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ