पात्रो

रेडियो

समाचार खोजी

नेपाल ल्यूव आयल लिमिटेडद्वारा २५ प्रतिशत लाभांश दिने प्रस्ताव

साझा अर्थ संवाददाता २७ भदौ २०८१, बिहिवार

काठमाडौंः नेपाल ल्यूव आयल लिमिटेडले गत आर्थिक वर्षको  मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव राखेको छ । बुधवार  बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो प्रस्तावर राखेको हो । 
बुधवारको बैठकले लाभांश वितरणको प्रस्ताव गर्दै २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । उक्त प्रस्ताव पारितका लागि संचालक समितिले ३३ औं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै कम्पनीको सञ्चालक समितिले प्रिममियम मूल्यमा एफपीओ पनि निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ ।  हाल कम्पनीको चुक्तापूँजी ६ करोड ७ लाख १८ हजार ९०० रुपैयाँ रहेको छ ।

281 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु