पात्रो

रेडियो

समाचार खोजी

सेवा सुचारुलाई प्राथमिकतामा राख्न ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन

साझा अर्थ संवाददाता ३१ भदौ २०८२, मङ्गलवार

काठमाडौँः गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा सुचारु गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्दै गृहमन्त्री अर्यालले सबैभन्दा पहिला सेवा सुचारु गर्न निर्देशन दिएका छन् ।

उनले स्रोत जुटाएर भएको क्षतिको पुनर्निर्माण गर्ने बताए । उनले कतिपय ठाउमा मर्मत गरेरनै हुने अवस्था छ भने कतिपय ठाउमा पुनर्निर्माण नै गर्नु पर्ने अवस्था रहेको बताए । उनले आउने सहयोग र सरकारसँगको बजेट व्यवस्थापन गरेरै अगाडी बढ्ने बताए ।

केहि कुरामा धैर्यता राख्नुपर्ने बताउदै संरचना ध्वस्त गर्ने कुरा बेठिक नै भएको बताए ।  

104 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्