पात्रो

रेडियो

समाचार खोजी

चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

साझा अर्थ संवाददाता २९ भदौ २०८२, आइतवार

काठमाडौंः चालक अनुमती पत्र छपाई तथा वितरण बन्द भएको छ । आईतबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । 
विभागका भौतिक संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विभागले जनाएको छ । जेन्जी आन्दोलनका कारण विभागका भौतिक संरचना तथा सर्भरमा समेत क्षतिपुगेको छ ।

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ