पात्रो

रेडियो

समाचार खोजी

जेन्जी आन्दोलनमा मृत्यु भएका मृतकलाई शहिद घोषणा तथा  परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने

साझा अर्थ संवाददाता २९ भदौ २०८२, आइतवार

काठामाडौंः जेन्जी आन्दोलनमा मृत्यु भएका मृतक शहिद घोषणा गरिनुका साथै परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने भएको छ । प्रधामन्त्री शुशिला कार्कीले आइतवार पदभार ग्रहण पछि यस्तो निर्णय गर्नु भएको हो । 
पदभार ग्रहण पछी प्रधानमन्त्रीले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिने तथा घाइतेको निःशूल्क उपचार गर्ने निर्णय गर्नु भएको मुख्य सचिव एक नारायण अर्यालले जानकारी दिनुभयो । घाइतेहरुको हाल निःशुल्क उपचार भइरहेको छ ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु