पात्रो

रेडियो

समाचार खोजी

रास्वपा नेतृ सुमनाले त्यागिन् पार्टी

साझा अर्थ संवाददाता २९ भदौ २०८२, आइतवार

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी त्यागेको घोषणा गर्नु  भएको छ । उहाँले सो कुराको जानकारी पार्टी केन्द्रीय समितिलाई दिनुभएको हो ।

पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको श्रेष्ठको भनाई रहेको छ ।  आफूलाई यस्तो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ पूर्व शिक्षा मन्त्री समेत हुनुहुन्छ ।

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ