पात्रो

रेडियो

समाचार खोजी

सिक्लेस हाइड्रो पावरले १५ प्रतिशत बोनस शेयर दिने

साझा अर्थ संवाददाता २६ साउन २०८२, सोमवार

काठमाडौंः सिक्लेस हाइड्रो पावरले शेयर  धनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको श्रावण २५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 
शेयर धनीहरुलाई चुक्ता पूँजिको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकालागि ० दशमलब ८७ प्रतिशत रकम उपलब्ध गराउने निर्णय सञ्चालक समितिले गरेको कम्पनीले जनाएको छ । साथै कम्पनीले १ बराबर १ अनुपातमा  हकप्रद शेयर पनि निष्काशन गर्ने निर्णय गरेका छ । लाभांस कम्पनीको साधारण सभा पनि प्राप्त हुने कम्पनीको भनाई रहेको छ ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु