पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा प्रतिताेला एक हजारले बृद्धी

साझा अर्थ संवाददाता २३ साउन २०८२, शुक्रवार

काठमाडौंः शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला एक हजारले बृद्धी भएको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रति तोला  एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला दश रुपैयाँले बृद्धी भएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार नेपाली  बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ