पात्रो

रेडियो

समाचार खोजी

सवारी लाइसेन्सको अवधि १० बर्ष कायम

साझा अर्थ संवाददाता १७ साउन २०८२, शनिवार

काठमाडौंः सरकारले सवारी चालक अनुमति पत्रको बहाल अवधि ५ वर्ष बाट बढाएर १० बर्ष कायम गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गरिएपछि चालक अनुमति पत्रको बहाल मिति १० वर्ष कायम भएको हो । 
सरकाले केही नेपाल ऐन शंशोधन मार्फत सवारी तथा यातायात ब्यवस्था एैन २०४९ लाई परिवर्तन गरको सूचना राजपत्रमा प्रकाशन भएसँगै सवारी चालक अनुमति पत्रको बहाल मिति १० बर्ष कायम भएको छ । संशोधित व्यवस्था अनुसार अब जारी हुने तथा नवीकरण हुने सवारी साधनको इजाजतपत्रको अवधि १० वर्ष हुने राजपत्रमा उल्लेख छ ।

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ