काठमाडौः शुक्रवार नेपाली बजार मा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ५०० ले घटेको हाेे ।
शुक्रवार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । विहिवार सुन प्रतितोला १ लाख ९३ हजार ६०० मा कारोवार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । नेपाली बजारमा आज असली चाँदी प्रतितोला २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई रहेको छ । विहिवारको तुलनामा चाँदीको यो मूल्य ३५ रुपैयाँ कम ह