पात्रो

रेडियो

समाचार खोजी

जोशी हाइड्रो पावरको हकप्रदमा आजबाट आवेदन दिन सकिने

साझा अर्थ संवाददाता १५ साउन २०८२, बिहिवार

काठमाडौः जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लमिटेडले आजबाट हकप्रद शेयर निष्काशन गरेको छ । १ बराबर ०.६५ को अनुपातमा कम्पनी हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयर अन्तर्गते १०० रुपैयाँ दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर जारी गर्दैछ ।  जसको कुल मूल्य २४ करोड १४ लाख १० रुपैयाँ हुन्छ । कम्पनील असार आठ गते बुक क्लोज गरेकोले असार ५ गते सम्म कायम भएका शेयर धनीहरुले शेयरकालागि आवेदन गर्न सक्ने छन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बक्रिी प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापटिल लिमिटेड रहेको छ ।

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु