पात्रो

रेडियो

समाचार खोजी

आज सुनको मूल्य स्थिर

साझा अर्थ संवाददाता १२ साउन २०८२, सोमवार

काठमाडौंः आज  सोमबार नेपाली बजारमा  सुनको मूल्य स्थिर रहेको छ । आईतबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।
यसैगरी चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर २२ सय ९५ ररुपैयाँमा कारोवार भइरहेको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला २२ सय ९० मा कारोवार भएको थियो ।

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ