पात्रो

रेडियो

समाचार खोजी

तल्लो सोलुको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा

साझा अर्थ संवाददाता १० साउन २०८२, शनिवार

काठमाडौंः सोलुखुम्बु जिल्लामा निर्माण गरिएको तल्लो सोलु जविद्युत आयोजनाको जिद्युुत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।  ८२ मेगावाट क्षमताको सो आयोजनाको विद्युुत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । 
सोलुखोलामा निर्मित सो आयोजना सोलु कोरीडोरको १३२ केभी डबलसर्कीट प्रशारण लाईन मार्फत तिङ्ला सबस्टेशन बाट राष्ट्रिय प्रसारण प्रणामिा जोडिएको आयोजनाले जनाएको छ ।   गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणगरी प्रसारण लाइनमा जोडिएको आयोजनाको भनाई रहेको छ । यो जलविद्युत आयोजना सोलु हाइड्रोपावर लिमिटेडद्वारा निर्माण गरिएको हो । एफएमओसहितका विभिन्न युरोपियन बैङ्कहरुको १६ अर्ब लगानीमा आयोजना निर्माण सम्पन्न भएको प्रवद्र्धक कम्पनीले जनाएको छ । 

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
50%
मन पर्‍यो
0%
मन परेन
50%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ