पात्रो

रेडियो

समाचार खोजी

सन्दीप लामिछाने र ललित राजबंशीको विग ब्यास लिगको खे्लाडी छनोटको ड्राफ्टमा

साझा अर्थ संवाददाता १२ भदौ २०८१, बुधवार

काठमाडौंः क्रिकेटरहरु सन्दीप लामिछाने र ललित राजबंशीको नाम अष्ट्रलियाको  विग ब्यास लिगको खे्लाडी छनोटको ड्राफ्टमा परेकोछ । आज सार्वजनिक गरिएको ड्राफ्टमा क्रिकेटर द्वयको नाम परेको हो । 
सन्दीपले यसअघि पनि विगब्यासमा विभिन्न टिमबाट सहभागीता जनाइसकेका छन् भने राजबंंशी पहिलोपटक खेलाडी छनोट हुने सम्भावना रहेको छ । आइपीएल पछिको सर्वाधिक प्रतिष्ठीत विगब्यास अष्ट्रेलियाको ब्यावसायिक टि २० प्रतियोगिता हो । खेलाडिको अन्तिम छनोट सेप्टेम्बर एक तारिकमा हुने बताइएको छ ।

313 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ